देश कालNcell को पक्षमा सर्वोच्चको आदेश, ८०% शेयर विक्री सम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश
त्यस्तै, प्रतिवेदन सार्वजनिक गर्दा संविधानको धारा २८ ले सुनिश्चित गरेको गोपनीयताको हक, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ का विभिन्न व्यवस्था, आयकर ऐन, २०५८ को दफा ७४, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ३७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३(३) (ग) उल्लंघन हुन सक्ने अवस्था देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
१ महिना अगाडि · देश काल











