देश कालशहिदनगरमा शिक्षिकाहरुले दिइन आन्दोलनको चेतावनी, नगरपालिका भन्छन्-'१६ शिक्षिकाको नियुक्ती नै फर्जी'
उनीहरुले १६ जना शिक्षिकाहरु बिना कोटाकै नियुक्ती भएको भनेर ठहर गरेकोप्रति ध्यानाकर्षण गर्दै सो मध्ये दुई जनालाई विभिन्न विद्यालयमा पदस्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा शिक्षा प्रमुख, नगर प्रमुखले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · देश काल










