देश कालत्रिशुलीमा भेटियो भारतीय नम्बर प्लेटको जीप, अझै भेटिएनन यात्रु
नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।
२ वर्ष अगाडि · देश काल










