देश कालपुराना अपराध बिर्सिँदैन प्रहरी संगठन, जुनसुकै बेला अपराधी कानुनी दायरामा आउँछन्ः आईजीपी कार्की
पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएको भन्दै कार्कीले यस्ता अपराधको अनुसन्धानका लागि विशिष्टीकृत जनशक्ति आवश्यक रहेको बताए । त्यसअनुसार जनशक्ति भर्ना तथा परिचालनसँगै विशिष्टीकृत अनुसन्धान इकाइ गठन गरिएको उनले जानकारी दिए ।
१ महिना अगाडि · देश काल











