देश कालअब धनुषामा सवारी सर्भिसिँग वा मर्मत गराउनुपरेमा 'बिलबुक' अनिवार्य ल्याउनुपर्नेछः एसपी तिवारी
कार तथा मोटरसाईकल ग्यारेजमा चोरी भएको सवारी साधन कावश्यक कागजात पत्र नभएमा मर्मत तथा किनबेच नगर्ने , सवारी साधनको नम्वर र इन्जिन नम्वर च्यासिस नम्वरहरू परिवर्तन नगर्ने, सवारी साधन मर्मत तथा सर्भिसिङ गाडी विल बुक अनिवार्य ल्याउने, गाडीहरूको डेन्टिङ पेन्टिङ गर्न आउँदा सवारी दुर्घटनामा परेको हो की एकीन गर्ने, सवारी साधनको इन्जिन अर्को गाडीमा परिवर्तन नगर्ने, सवारी साधनको पार्किङ सडकमा नगर्ने, पेट्रोल डिजेल तथा मोविल जथाभावि फाल्नाले वतावरणिय प्रभाव पर्ने भएकोले कुनै निश्चित भाडोमा संकलन गरी व्यवस्थित रूपमा नष्ट गर्ने सम्झौता कवार व्यावासायी र ग्यारेज सँचालकसँग भएको हो ।
२ वर्ष अगाडि · देश काल











