देश कालमधेश प्रदेशको मुख्यमन्त्री कार्यालय विरुद्ध सर्वोच्चमा मुद्दा
सचिव साहले निर्णयमा त्यस्तो केही पनि नभएको बताउँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सरकार बनेपछि यस्तैमा सस्तो लोकप्रियता खोजेको बताए । उनले केही युवकहरु एक दलबाट पूर्ण परिचालित भई यस्ता क्रियाकलाप गरिरहेको बताए । उनले मुद्दा दायर गर्ने, रिट दायर गर्ने सबैको स्वतन्त्रता रहेको बताउँदै हुँदै नभएको कुरामा मुद्दा हालेर केही नहुने बताए ।
२ वर्ष अगाडि · देश काल











