देश कालझिझियाको विकृतिलाई बढावा दिँदै मधेशकी सँस्कृति मन्त्री रानी तिवारी
शिक्षा तथा सँस्कृति मन्त्री तिवारीको आदेशमा मन्त्रालयले स्टेजमा झिझिया नचाउने प्रतियोगिताको लागि १५ लाख रुपैयाँ दिएको खुलेको छ । सँस्कृति जगेर्नाको नाममा सँस्कृति मास्ने कार्यमा मन्त्री तिवारी स्वयंम सक्रियता देखाएकी हुन् ।
२ वर्ष अगाडि · देश काल










