देश कालआज प्रतिनीधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले साँसदको प्रश्नहरुको जवाफ दिने
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
१ वर्ष अगाडि · देश काल










