गाईको मासु काटेको आरोपमा आधा दर्जन व्यक्ति पक्राउ
प्रहरीका अनुसार आज दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
१० महिना अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४० समाचार
प्रहरीका अनुसार आज दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
१० महिना अगाडि · देश काल
देश कालमहाशाखाले चिसो बढ्दै गएको समयमा बदली भइरहँदा तापक्रम केही तल झर्न सक्ने भएकाले विशेष गरी बिहान–साँझ स्वास्थ्यमा थप सावधानी अपनाउन आग्रह गरेको छ। मौसम स्थिर रहने भएकाले हवाई तथा सडक यातायातमा समेत विशेष असर नपर्ने अनुमान गरिएको छ।
१० महिना अगाडि · देश काल
देश कालधनुषा जिल्लाको अत्यधिक भीडभाड हुने स्थानहरूलाई प्राथमिकता दिँदै लक्ष्मिनिया गाउँपालिकाको लक्ष्मिनिया बजार, क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक र सखुवा चोकमा आकाशे पुल निर्माण भइरहेको डिभिजन कार्यालयले जनाएको छ। यी क्षेत्रहरूमा पैदलयात्री तथा सवारी साधनको अत्यधिक चापका कारण बारम्बार दुर्घटनाका घटना देखिई आएको भन्दै आकाशे पुलले जोखिम न्यूनिकरणमा सहयोग पुर्‍याउने विश्वास कार्यालयले व्यक्त गरेको छ।
१० महिना अगाडि · देश काल
देश कालअहिले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा पदहरू रिक्त छन् । ती रिक्त रहेका पदहरू पूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट नाम सिफारिशका लागि अनुरोध गर्ने निर्णय गरेको झाले बताए ।
१० महिना अगाडि · देश काल
देश कालफागुन २१ मा निर्वाचन हुनेमा विश्वास व्यक्त गर्दै कुशवाहाले जनमत पार्टीको विस्तारीकरण, उम्मेदवार चयन, प्रशिक्षणको कार्यक्रमहरु सँचालनमा जोड दिइने बताए । उनले जनमत पार्टीले विभिन्न जिल्लामा कार्यकर्ता, नेताहरुलाई प्रशिक्षण दिएर चुनावको तयारीमा लाग्ने बताए ।
१० महिना अगाडि · देश काल
देश कालमधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद अनुसारको आचरण नगरेको भन्दै कार्तिक २७ गते उक्त प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो । मधेश प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेश सभाका सदस्यहरुले प्रदेश सभाको बैठक बोलाउनका लागि मंगलबार उपसभामुखलाई आग्रह सहितको पत्र बुझाएपछि बुधबार प्रदेशसभा बैठक बोलाइएको थियो ।
१० महिना अगाडि · देश काल
देश कालप्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेका थिए ।
१० महिना अगाडि · देश काल
देश कालक्षेत्र नं.–१ मा सुरेन्द्र मण्डल, ब्रह्मदेव महतो र देव महराको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. २ मा रामपुकार यादव र जय नारायण साहको नाम प्रस्ताव गरिएको छ । क्षेत्र नं.–३ मा प्रसन्न झा, बैजनाथ साह र संजय ठाकुर तथा क्षेत्र नं.–४ मा जित नारायण साह, जगदीस सिंह र साबिर राईनको नाम सिफारिस गरिएको बैठकले जनाएको छ।
१० महिना अगाडि · देश काल
देश कालशुक्रबार साँझ भोजको विषयमा भएको झगडामा गोली हानेर हत्या भएपछि एमालेका नेता महासेठ उनको घरमा पुगेर थप पीडा हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् । मृतक वडाध्यक्षको अन्तिम श्रद्धाञ्जली दिन उनको घर पुगेका नेता महासेठले उनको १०१ बर्षिय वृद्ध वुवालाई भेटेर केही बेर भावुक बने ।
१० महिना अगाडि · देश काल
देश कालपूर्वमन्त्रीसमेत रहेका नेता साहले भने ‘पार्टीको ह्वीप नमानेर प्रदेश सभाकै बैठकमा वितण्डा मचाएको कारण पार्टी केन्द्रिय समितिले साधारण सदस्य समेत नरहने गरी कारवाही सहितको निर्णय गरिसकेको छ । केन्द्रबाट पत्र आएलगतै संसदीय पद खारेजका लागि प्रदेश सभामा सिफारिस गरिनेछ ।’
११ महिना अगाडि · देश काल
देश कालसर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजात लगायतका निर्णयहरूसमेत आगामी आइतबारको सुनुवाइमा पेस गर्न आदेश दिएको छ ।
११ महिना अगाडि · देश काल
देश कालमंगलबार पनि सात दलले मुख्यमन्त्री नियुक्ति खारेजी र संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरेको थियो । आन्दोलनक्रममा सुरक्षाकर्मीद्वारा आन्दोलनकारीहरुमाथि गरिएको लाठी चार्ज, अश्रुग्यास प्रहार तथा क्रुरतापूर्ण दमनको सात दलले भ्रत्सना गरेको छ ।
११ महिना अगाडि · देश काल