देश कालनेपाल विद्यार्थी संघ महोत्तरीमा 'झा' चयन
महोत्तरी, २९ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ महोत्तरी जिल्ला अध्यक्षमा आशुतोष झा (नविन) चयन भएका छन् । नेविसंघका सहमहामन्त्री प्रमेश्वर साह र राजेश रौनियारले महोत्तरी जिल्ला अध्यक्ष लागि आशुतोष झाको नाममा पत्र काटी जिम्मेवारी दिएको छ । महोत्तरीको १२ औं जिल्ला अधिवेशनको पौष १४
७ वर्ष अगाडि · देश काल











