देश कालवीरगञ्जको नारायणी अस्पतालबाट ९ संक्रमित डिस्चार्ज
न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा रहेका ९ जना कोरोना संक्रमित निको भई शनिबार डिस्चार्ज भएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि पर्सा र रौतहटका ३(३ जना, बाराका २ जना र एक जना भारतीय नागरिकलाई डिस्चार्ज गरिएको जनाए । योसँगै न
६ वर्ष अगाडि · देश काल










