देश कालबाराको यी तीन स्थानीय तहको नगरसभामा विवाद
न्यूज ब्यूरो, बारा । आन्तरिक विवादका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका,कोहल्वी नगरपालिका र बारागढी गाउँपालिकाका नगरसभा अनिश्चित भएको छ। असार १० गतेभित्र नगरसभाबाट स्थानीयतहले नीति तथा कार्यकम्र प्रस्तुत गरी असार २० गतेभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर बाराका १६ वटा स्थानीय तहहरूमध
६ वर्ष अगाडि · देश काल










