देश कालबर्दिवासको चित्रगुप्त ईन्स्टीच्यूट नियम विपरित रकम असुल्दै, नेविसँघ एक्सनमा
नेविसँघ सिटिईभिटी प्रदेश नम्बर २ का सँयोजक ईन्द्रजीत गोईतले सिएमएको मार्कसिट उपलब्ध गराउनको लागि लिएको प्रति विद्यार्थी ३००० रुपैयाँ फिर्ता गर्न माग गरेको हो । सिटिईभिटी प्रदेश नम्बर २ कार्यालयलाई बोधार्थ गर्दै कलेको प्रशासनलाई समेत बोधार्थ गर्दै यथाशिघ्र रकम फिर्ता गर्न माग गरेको हो ।
५ वर्ष अगाडि · देश काल







