जनकपुर सहित तराई मधेशको विभिन्न जिल्लामा एकाएक जाडो
पुसबाट अत्यधिक चिसो बढदै आएकोमा यसपाली कार्तिकको तेस्रो सातामै चिसो बढेको हो । ग्रामिण भेकमा धुर बालेर चिसो छल्दै गरेको देखिएको छ । यद्यपी, मौसम भने सफा देखिएको छ ।

२०७७ कार्तिक २१ शुक्रबार, बिहान ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर सहित तराई मधेशको विभिन्न जिल्लामा एकाएक चिसो (जाडो) महसुस गरिएको छ ।
मौसम विभागको जानकारी अनुसार धनुषा सहित आसपासका जिल्लाहरुमा आज विहान १७ डिग्री सेल्सीयस तापक्रम मापण गरिएको हो । शुक्रबार बिहान वेदर फरकास्टले न्यून्त्तम १४ डिग्री सेल्सियस तापक्रम देखाएको हो ।
पुसबाट अत्यधिक चिसो बढदै आएकोमा यसपाली कार्तिकको तेस्रो सातामै चिसो बढेको हो । ग्रामिण भेकमा धुर बालेर चिसो छल्दै गरेको देखिएको छ । यद्यपी, मौसम भने सफा देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…