देश कालहत्या कसुरमा युवकलाई जन्मकैदको फैसला
हत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको अदालतले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४० समाचार
देश कालहत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको अदालतले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालक्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालजलस्रोत तथा सिँचाइ विभागले गत कात्तिक २४ गते गरेको बोलपत्र आह्वान नेपालको संविधानविपरीत भएको उल्लेख गर्दै रिट निवेदनमा प्रदेशमा गएकोे अधिकारलाई सङ्घीय सरकारले पुनःफिर्ता लिने काम गरेको जिकिर गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालविसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालक्रसर उधोगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड पुरा नगरेका क्रसर उधोग बन्द गर्ने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । यससँगै अयोध्यापुरीमा अयोध्याधाम निर्माणका लागि काम अघि बढेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालसिरहा नगरपालिकाको वडा नम्बर १२ सारश्वर घाटमा सिरहा नगरपालिकाले आयोजना गरेको दोस्रो वार्षिकोत्सवमा बोल्दै उनले कमला बचाउ अभियानको अभिप्रायप्रति गौरवान्ति महसुस भएको बताउँदै निरन्तर सँचालनको लागि सबैले आ आफ्नो ठाउँबाट साथ दिन आग्रह गरे ।
५ वर्ष अगाडि · देश काल
देश कालकमला नदी किनारमा रहेको हरेक पालिका प्रमुखले कमला बचाउ अभियानलाई नगरको योजनामा राखे मात्र राष्ट्रिय अभियानको रुपमा चिनाउन सफल हुने बताउँदै अभियानलाई चुरे देखि कमला छेउमा रहको छिमेकी देश भारतको जयनगर सम्म अभियानको थालनी हुने उद्घोष गरे ।
५ वर्ष अगाडि · देश काल
देश कालझाले भने आफूहरु एक ठाउँको मान्छे बाटो हिडिँरहदा आक्रमण गर्ने र पछि उल्टै लुटपाटको पनि आरोप लगाउँने हो भने कुनै बेला हामी पनि त्यस्ता आरोप लगाउन पछि नहट्ने जिकिर गरे ।
५ वर्ष अगाडि · देश काल
देश कालहाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यही घटनाको विरोधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको थिए ।
५ वर्ष अगाडि · देश काल
देश काल२०७१ साल मंसिर १० गते काठमाडौंमा डा।सीके राउतको नेतृत्वमा आयोजना भएको सभा र विभिन्न स्थानबाट करिब ४ सय जना मधेशीहरुलाई पक्राउ गरिएको थियो।
५ वर्ष अगाडि · देश काल