अब बिना कामको बाहिर निस्के मोटरसाईकललाई २ हजार र चारचक्केलाई ५ हजार जरिवाना
न्यूज ब्यूरो, जनकपुरधाम । निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संक
५ वर्ष अगाडि · देश काल










