देश कालमापदण्ड विपरित सेनिटाइजर बनाएर बेच्ने दुई जना पक्राउ
उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालउनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयो क्लाइमेट चेन्ज स्टडी परियोजना कार्य सम्पन्न गर्न वृटिस काउन्सिलले प्रत्येक सहभागी विद्यालयलाई आवश्यक आर्थिक अनुदान प्रदान गरी शैक्षिक अभिवृद्धि गर्नका लागि आवश्यक उपकरण तथा भौतिक सामग्री स्थापनामा सहयोग पुऱ्याउनेछ ।
५ वर्ष अगाडि · देश काल
मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश काललेखाअधिकृत अधिकारीका अनुसार पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुर वाडा ८ मा रहेको जानकारी दिए।
५ वर्ष अगाडि · देश काल
देश कालत्यसैगरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा युवाहरुले दीप प्रज्वलन गरी खुशीयाली मनाएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालस्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालकेही अघि मधेश छिरेका बाह्य शासकहरूको लागि मधेश घर नभएको कारण उसको कुनै ऐतिहासिकता, भावना र ममता यहाँको माटोमा नजुडेकै कारण मधेशको जग भत्काउन खोजेको आरोप पनि लगाएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालकरीब १५ बर्षदेखी हिमाली क्षेत्रमा रहेर काम गरेका उनले ६ हजार, देखि ७ हजार ५ सय मीटर सम्मका हिमालहरु आरोहण गरिसकेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो । सरकारले १ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने बजेटको व्यवस्था कार्यान्वयन गर्न प्रक्रियागत तयारी असारभित्रै सकिने अर्थ मन्त्रालयले जनाएको छ । नवप्रवर्तक (स्टार्टअप) लाई बजेटमार्फत सरकारले स्टार्टअपलाई परियोजना धितोमा राखी २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । च्यालेन्ज फन्डमार्फत स्टार्टअप
५ वर्ष अगाडि · देश काल
देश कालनियम अनुसार विगत लामो समय देखि नेपाल स्काउटका आधिकारिक इकाईहरुमा आवद्ध प्रशिक्षित प्रौढ र युवाहरुलाई अवहेलना गरि नेपाल स्काउटको मर्म विपरित कार्य सम्पादन भएकोमा हामी घोर भत्सना गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालवातावरणीय प्रभाव मूल्याँकनको आधारमा भनिएपनि खानीजन्य वस्तुमा ढुँगा, गिटी, वालुवा निकासी गरी भारतसँगको व्यापार घाटा न्यूनिकरण गर्ने एक बहाना मात्र रहेको बताउँदै यसले मधेशमा प्रलय आउने सम्भावना बढी रहेको औल्याए ।
५ वर्ष अगाडि · देश काल