देश कालकमलाको नयाँ छर्की (बाँध) झण्डै भत्कियो, ३ गाउँमा त्रास
बाँध फुटेपछि गाउँमा पानी पस्ने र त्यसले मानवी वा भौतिक क्षति पनि हुन सक्ने सम्भावना बढेको छ । नयाँ छर्की फुटेपछि पुरानो छर्कीमा पनि निकै असर गर्ने सम्भावना बढेको छ ।
५ वर्ष अगाडि · देश काल







