देश कालसरकारको महान्यायधिवक्ताले दिए राजीनामा
सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालसर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालयस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रहरीले शंका लागी चेकजाँच गर्दा राम कुमार यादवको साथबाट मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्यागजिन र टाईप ७७ लेखिएको २ राउण्ड गोली सहित उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
५ वर्ष अगाडि · देश काल
जनता समाजवादी पार्टीका प्रदेश जिल्ला अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रतिगमनकारी र तिनका मतियारहरुलाई सर्वोच्च अदालतको निर्णयले कडा तामाचा प्रहार भएको प्रतिक्रिया दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालपुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले शहिदै शहिदको रगत र जनयुद्धको कलमले लेखिएको सँविधानलाई कुल्चेर ओभरटेक गर्न खोज्ने ओलीलाई सर्वोच्च अदालतको फैसलाले ब्रेक लगाइदिएको पनि प्रतिक्रिया दिएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालकेही बेर अघि मात्र ओलीको समर्थन जनाउँदै मोटरसाईकल रयाली निकालेका उनका समर्थकहरुले संसद पुनःस्थापनाको समाचार विभिन्न सँचारमाध्यममा आएपछि अदालतको विरोधमा उत्रेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालगएको जेठ ८ गते मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध परेको रिटमा लामो बहसपछि सर्वोच्चले फैसला सुनाउन लागेको हो ।
५ वर्ष अगाडि · देश काल
घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालगठन भएको मदरसा इस्लामीक प्राथमिक विद्यालयको व्यवस्थापन समितिलाई बदर गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने माग राखेर पुर्व अध्यक्ष अहमदको अगुवाइमा स्थानीयबासीहरुले शुक्रवार दिउँसो मदरसामा तालाबन्दी गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालहाल नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकामा विराटनगर, भैरहवा र इनरूवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलब्ध हुनेछ ।
५ वर्ष अगाडि · देश काल
देश कालशनिबार विहान करिब २ः०० बजेकै समयमा यादव ग्रील काटेर फरार भएको हो । जानकारी अनुसार, इलाका प्रहरी कार्यालय लहानको केही प्रहरीले आर्थिक प्रलोभनमा उनलाई योजनाबद्ध तरिकाले भगाएको हुनुपर्ने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल