देश कालप्रदेश २ः कार दुर्घटना हुँदा चार जनाको मृत्यू
अहिले घटनास्थल पुगेर प्रहरीले उद्धार कार्य जारी राखेको छ भने सो दुर्घटनामा घाईते भएकाहरुलाई अस्पताल पुरयाइएको बताइएको छ । यसको बारेमा थप विवरण आउन अभै बाँकी छ ।
४ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालअहिले घटनास्थल पुगेर प्रहरीले उद्धार कार्य जारी राखेको छ भने सो दुर्घटनामा घाईते भएकाहरुलाई अस्पताल पुरयाइएको बताइएको छ । यसको बारेमा थप विवरण आउन अभै बाँकी छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसैबीच, प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर पाँच प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतवार राति ठक्कर दिँदा ईश्वरपुर नगरपालिका ५ का व्यापारी रामकुमार महतो घाइते भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश काल‘पुनस् प्रतिस्पर्धामा जान चुनौतीपूर्ण थियो, मैले साहस र तयारी गरेर सफलता प्राप्त गरें,’सन्तोषले कान्तिपुरसँग भने, ‘यो नेपाल र समस्त नेपालीको जित हो । अब नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाउने मेरो धोकोले थप सार्थकता पाएको छ ।’
४ वर्ष अगाडि · देश काल
देश कालपक्राउ परेका किसानहरु मिथिलेश यादव, सुभाष चौधरी, पटवारी ठाकुर, रुकेश साह श्याम यादव, उमा महतो, सुरेन्द्र यादव, हरेकृष्ण साह सुरेश कामती देव कुमार मुखिया रामवृक्ष यादव, बालेश्वर यादव, महेश यादव, हिरालाल यादवसहितका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने लगायतका माग समितिको छ । यदापी आन्दोलनमा सहभागी न भएका कार्यकर्तालाई समेत नेपाल प्रहरीले पक्राउ गरेको छ।
४ वर्ष अगाडि · देश काल
देश कालजिल्ला सचिवमा चयन भएका झा धनुषाको दक्षिणी क्षेत्रमा प्रभावशाली युवा नेताको रुपमा परिचित छन् । उनी धनौजी गाउँपालिकाका प्रत्यासी अध्यक्ष समेत हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालएक महिनासम्म चल्ने प्रतियोगिताको प्रशिक्षणमा सहभागी छन् अहिले उनी । यो प्रशिक्षणले आफूलाई अझ निखार्न सहायता मिलेको उनको बुझाइ छ । उनले आफ्नो जीतका लागि भोट गरेर विजेता बनाउन आग्रह गरेकी छन् ।
४ वर्ष अगाडि · देश काल
उनले अगाडी लेखेका छन्–“अहिले धूलो उडेको छ, हेर्दै जाऊ के के उड्छ। सबै उत्पीडितहरू गाउँगाउँबाट उठेपछि। युद्ध र प्रेममा सबै जायज हुन्छ। त्यसमा यो त धर्म र अधर्म बीचको युद्ध हो। सदाचारी किसान र भ्रष्टाचारी सरकार बीचको युद्ध हो। निर्दोष जनता र भ्रष्ट जनप्रतिनिधि बीचको युद्ध हो। यो न्याय र अन्याय बीचको युद्ध हो।”
४ वर्ष अगाडि · देश काल
देश कालसीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विओपीहरू भएपनि अवाञ्छित गतिविधि माथि निगरानी राख्ने, अवैध मालसामानको ओसारपसार नियन्त्रण गर्ने तथा दुबै देशको अपराधिक कार्य गरेर सजिलै सीमा वारीपारी गर्नेहरूमाथि अंकुश लगाउने गरेको तर, दुवै देशका स्थानीय बासिन्दाद्वारा भइरहेको अतिक्रमणलाई नियन्त्रण गर्न ठोस कदम नचालिँदा उनीहरूको मनोबल बढदै गएकोले अतिक्रमण हटाउन अभियान नै थालेको छ । यसैबीच भारतको मधुबनी जिल्लाका मध
४ वर्ष अगाडि · देश काल
देश कालजम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
मधेशलाई समर्थन नगरे जनकपुरधाम राजधानी पनि पारित नहुने उनले जनाए ।‘मधेश प्रदेश नाम नभए जनकपुरधाम राजधानी पनि पारित हुँदैन्’ उनले भने, प्रदेश सभा मधेश आन्दोलनकै बलमा स्थापना भएको यथार्थलाई सबैले बुझ्नै पर्छ ।
४ वर्ष अगाडि · देश काल
विहिबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार, शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । क्रिसमशकै दिन शनिबार परेको सार्वजनिक विदा पर्न गएको तर, विदेशमा रहेको कुटनितिक निकायहरुमा शनिबार विदा नहुने भएकोले सो अनुसार विदा दिएको बुझिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआफ्नो उम्मेदवारलाई विजयी भएको घोषणा गरी धाँधलीपूर्ण तरिकाले अरु जनालाई सुनुयोजित रुपमा जिताएको भन्दै नरेशका समर्थकहरुले आन्दोलन सुरु गरेको छ । उनीहरुले मतगणना स्थलमै बबाल मच्चाउन थालेका छन् ।
४ वर्ष अगाडि · देश काल