देश काल२ नम्बर प्रदेशको राजधानी वीरगँज हुनुपर्छ: वीरगँजवासी
प्रदेशको नाम र स्थायी राजधानीको लागि पटक पटक प्रदेश सभाको बैठक बसेपछि नाममा भने अझै सहमति जुटेको छैन । यद्यपी, अहिले जनकपुरधामको लागि स्थायी राजधानीको सहमति लगभग पक्कापक्की भएको छ ।
४ वर्ष अगाडि · देश काल









