देश कालमैले जिते भने पाँच वर्षसम्म घरदैलो गर्छुः संजीव सुरज
“यहाँका जनता कृषिकर्ममा आधारित छ । तर जितेका जनप्रतिनिधिले कृषि क्षेत्रमा के काम भयो रु शिक्षा क्षेत्रमा कति काम गर्‍यो, स्वास्थ क्षेत्रमा के परिवर्तन गर्‍यो मतदाताले त्यसको हिसाबकिताब लिने मौका यहीँ रहेकोछ ।”– उनले थपे ।
३ वर्ष अगाडि · देश काल










