देश काल५२८ भोँट खसेको मतपेटिकामै लगाईयो आगो
कसले आगो लगायो भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ । मतसहितको मतपेटिका जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।
३ वर्ष अगाडि · देश काल








