देश कालकमला नगरपालिकाका मेयर उपमेयरले शिक्षकहरुलाई फेरी ठगे, १५ गते दिने छैन तलब
जानकारी अनुसार, नगर प्रमुख विशेवर यादव र उपप्रमुख शिलादेवी मण्डल कुनै कार्यक्रममा सहभागीता जनाउन बाहिर गएका छन् । यद्यपी, नगरपालिकाको समस्यालाई निराकरणभन्दा साधारण कार्यक्रमहरुमा सहभागीता जनाउन बाहिर गएपछि जनता आक्रोसित बनेका छन् भने उनको नैतिकतामाथि समेत प्रश्न तेसाईएको छ ।
३ वर्ष अगाडि · देश काल










