आर्थिक ब्यूरोजनकपुरबाट २० लाखको सुनचाँदी सहित दुई जना पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरबाट दुई जनलाई करिब २० लाखको महँगो धातु अबैद्य सुनचाँदी सहित पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार विहानै पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई भारतीय नागरिकलाई सार्वजनिक गरेका छन् । पक्राउ पर्नेहरुमा भारतको विहार
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











