ब्यूरो अपरेशनधनुषामा सबभन्दा बढी महिला तथा बालबालिका पीडित : ईन्सेक
न्यूज ब्यूरो | जनकपुरधाम, १२ असार । धनुषामा सबभन्दा बढी महिला तथा बालबालिकाहरु पीडित भएको एक तथ्याँकले देखाएको छ । ईन्सेक धनुषाले जनकपुरमा मँगलबार आयोजना गरेको समिक्षा कार्यक्रममा गत ६ महिनाभित्र मात्र ४२ ओटा घटना प्रतिघटनाको तथ्याँक सार्वजनिक गर्दै सबभन्दा बढी महिला तथा बालबालिकाहरु पीडाको शिकार भए
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











