ब्यूरो-रिपोर्टरधनौजीमा लोसपाको शुभकामना आदानप्रदान तथा सम्मान
बुधबार दिउँसो धनौजी गाउँपालिका वाडा नम्बर २ मा रहेको रामजानकी मन्दिर प्राँगनमा सम्मान कार्यक्रम गरिएको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा समाजसेवीहरुलाई सम्मान गरिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











