ब्यूरो-रिपोर्टरजनकपुर पब्लिक स्कूलले मनायो १५ औँ वार्षिकोत्सव, गायक कमल खत्रीले झुमाए अभिभावक
अभिभावकहरुलाई विशेष आमन्त्रण गरी अभिभावक बैठक समेत राख्दै विद्यालयले चर्चित गायक कमल खत्रीको प्रस्तुति समेत दिएको थियो । गायक कमल खत्रीले उपस्थित अभिभावकहरुलाई झुमाएका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











