जनकपुर पब्लिक स्कूलले मनायो १५ औँ वार्षिकोत्सव, गायक कमल खत्रीले झुमाए अभिभावक

२०८० चैत ११ आइतबार
बेलुकी ७:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर पब्लिक स्कूलले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । 

शुक्रबार एक समारोहको आयोजना गरी स्कूलले विभिन्न विद्यामा उत्कृष्ट गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर नृत्य, गायनसहित अन्य विद्यामा प्रतियोगिता गराउँदै उत्कृष्ट गर्नेहरुलाई पुरस्कार वितरण गरेको हो । 

अभिभावकहरुलाई विशेष आमन्त्रण गरी अभिभावक बैठक समेत राख्दै विद्यालयले चर्चित गायक कमल खत्रीको प्रस्तुति समेत दिएको थियो । गायक कमल खत्रीले उपस्थित अभिभावकहरुलाई झुमाएका थिए । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०८० चैत ११ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus