ब्यूरो-रिपोर्टरराराब कलेजमा अप्रत्यासित खर्च देखाएको भन्दै विद्यार्थीहरुको धर्ना, हरहिसाब पारदर्शी गर्न माग
विद्यार्थीहरुले राराब कलेजको गेटमा आज धर्ना समेत दिएको छ । क्याम्पस प्रमुख प्रा. डा. बसन्त लाल कर्णले राराब कलेजमा अनियमितता गरेको आरोप लगाउँदै हरहिसाब पारदर्शी गर्न माग गरेका हुन् । विद्यार्थी संगठनका पदाधिकारी तथा सो कलेजमा अध्ययनरत विद्यार्थीहरुले राराब कलेजको गेटमा धर्ना समेत दिएका हुन् । कलेजको हरहिसाब पारदर्शी गर्नुपर्ने अडान उनीहरुको छ ।
१६ दिन अगाडि · ब्यूरो-रिपोर्टर











