ब्यूरो-रिपोर्टरविवाहपञ्चमीमा भीड व्यवस्थापन गर्न लोविसंघको ट्राफिकलाई ज्ञापन
संघले रामानन्द चौक, जानकी मन्दिर, राम मन्दिर तथा बरहवाको संवेदनशील क्षेत्रमा सवारी साधनको आवागमन रोक्नुपर्ने बताएको छ। साथै, भीड हुने स्थानहरूलाई नो–पार्किङ क्षेत्र घोषणा गर्न ट्राफिक प्रहरीलाई अनुरोध गरिएको छ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर










