ब्यूरो-रिपोर्टरजनकनन्दिनी गाउँपालिकामा ९ महिने 'सशक्त बालिका परियोजना' सुरु हुँदै
जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाखिनी कर्णका अनुसार परियोजनाले समुदायमा दीर्घकालीन प्रभाव पार्ने लक्ष्य राखेको छ। “हामीले किशोरीहरूलाई केवल तालिम मात्र दिएका छैनौं, उनीहरूलाई आफ्नो अधिकारका लागि बोल्न सक्ने वातावरण पनि सिर्जना गरेका छौं,” उनले बताइन।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर











