ब्यूरो-रिपोर्टरसिरहामा भारतीय बजारबाट चोरेर ल्याइएको करिब एक लाखको सामान प्रहरीद्वारा बरामद
न्यूज ब्यूरो | सिरहा, ५ भदौ । सिरहाको सीमावर्ती क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा सोमबार साँझ भारतीय बजारबाट चोरेर ल्याइएको करिब एक लाख रुपैँया बराबरको सामान बरामद गरेको छ । बरामद गरिएको सामानहरुमा खानेतेल, बिस्कुट, भुजिया, चकलेट, पाउडर दूध, रसवरी, राजनिवास, जिरा, तयारी सूर्ती, डिसहोमको रिसिभरलगायतका
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











