ब्यूरो-रिपोर्टरसुनसरीमा मासु खाने क्रममा हड्डी अड्किएर १ जनाको मृत्यू !
न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा मासु खाने क्रममा घाटीमा हड्डी अड्किएर एकजनाको मृत्यू भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका १९ अमाहमा बुधवार राती हड्डी अड्किएर १ जनाको मृत्यु भएको हो । हड्डी अड्किएर सोही स्थान बस्ने बर्ष ६१ को हरि चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । बुधवार र
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











