ब्यूरो-रिपोर्टरविद्यालय भवन शिलान्यासकै लागि दुई नेताबीच तनाव, झडपको सम्भावना !
न्यूज ब्यूरो, रौतहट । विद्यालय शिलान्यसकोे विषयलाई लिएर रौतहटको राजपुरको माहौल तातिएको छ । रौतहट क्षेत्र नं. २ को राजपुरमा विद्यालय भवन शिलान्यासको विषयलाई लिएर माहौल तातिएको हो । शिलान्यास कार्यक्रमलाई लिएर क्षेत्रका साँसद एवम् पूर्वमन्त्री समेत रहेका अफताब आलम पक्षधर र समाजबादि पार्टीका युवा नेता
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











