कृषि/ कृषकबाराको माछाले बजार छोपेपछि नेपालमा विदेशी माछा ल्याउनै परेन
लकडाउन अघि नेपाली माछा भारतमा ३५ प्रतिशत निर्यात हुँदै आएको तर लकडाउनपछि सीमा सिल भएपछि रोकिएको बताएका छन। माछा बजारको स्थानीय तहलगायत राज्यका नियमनकारी निकायले अनुगमन गरी स्वदेशी उत्पादनलाई बढावा दिन सके कृषकको आर्थिक अवस्थामा थप मदत पुग्ने उनको भनाई छ।
५ वर्ष अगाडि · कृषि/ कृषक










