
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
किन हुन्छ यस्तो ?अत्यधिक चिसोका कारण कठयाँग्रिएर थर थर कामेको देखेपछि उनलाई मन्दिरमा लगेर मोटो कपडा बेरेका थिए । उनले स्थानीय जनप्रतिनीधिसँग उनलाई घरमा राख्नको लागि पहल गरिदिन आग्रह समेत गरेका छन् भने छोराहरुप्रति आक्रोस पोखेका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
कृषि/ कृषक“किसानको उखुको बाँकी बक्र्यौता भुक्तानीका लागि मैले सकेसम्म प्रयास गरिरहेको छु”, उहाँले भन्नुभयो, “किसानको बाँकी बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका उद्योगपति नै सम्पर्कबिहीन भएपछि निकै समस्यामा परेको छु । ”
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारयद्यपी, जनकपुरका युवाहरुले यसलाई नाकारात्मक भन्दै धार्मिक स्थलहरुमा टिकटक भिडियोमा पूर्ण बन्देज गर्न माग पनि उठाएका छन् । केही दिन अघि मात्र जानकी मन्दिरमा दुई जोडीले बनाएको एक भिडियो समाजिक सँजालमा भाइरल बनेको थियो । त्यसपछि नागरिक समाजले प्रशासनलाई गुहारेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गदुईतल्ले भवनको उदघाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, सहकारीका पदाधिकारी, सदस्य तथा स्थानीयहरुको मोटो उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · बैंकिङ्ग
छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियउत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने जनाईएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालसिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिसिरहाको लहान नगरपालिका वडा नं. १ कृष्णटोल बस्ने रेडियोकर्मी विजय साहको घरबाट मोबाईल चोरी भएको थियो । मोबाईल चोरी भएपछि उनले प्रहरीमा सबै प्रमाण सहित उजुरी गरेका थिए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
मनोरञ्जनयसअघि गब्बर सिँहमा पनि दाढी राखेर गरेको अभिनयले बक्स अफिसमा धमाल मच्चाएका थिए भने उनका फ्यानहरुले फिल्म बच्चन पाण्डेको प्रतीक्षामा छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
किन हुन्छ यस्तो ?यसका साथै, उनले मधेशको मुद्दालाई पुनः जागृत गरी मधेशीको हक अधिकारको लागि नेकपामा गएको बताउँदै जसपाले मात्र मधेशको नाम भँजाएर खाएको औल्याए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालमोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारहात्ती लिएर नेपाल सेना सहित वन कर्मचारीहरुले समेत खोजविनको लागि चारै तर्फ निस्केका हुन, यद्यपी अहिलेसम्म पुरुको बारेमा कुनै अत्तोपत्तो देखिएको छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार