
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
देश कालतर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?सोही तथ्यलाई मध्यनजर गर्दै यस्ता प्रकारको घटना वा दुर्घटना नहुन दिन जिल्ला प्रशासन कार्यालय सिरहाले कडा कदम चालेको जनाइएको छ । सिडिओ कणेलको यस कदमलाई चौतर्फी सराहना गरिएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारकर्मचारी अभावका कारण आधा जसो सेवाग्राही कामै नगराईकन फर्किनु पर्ने आवस्था आएपछि बुधबार सेवाग्राहीले कार्यालयमा हो–हल्ला गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालघाइते चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमाघ २८ गतेको लागि प्रचण्ड–माधव समूहले घोषणा गरेको आम विरोध सभामा ७७ वटै जिल्लाबाट लाखौंको सँख्यामा सर्वसाधारणहरु केपी ओलीको विरोधमा नारा घन्काएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?डिजाईनर अली शीशानले युएन महिला पाकिस्तानसँग दाइजोको मुद्दालाई उजागर गर्न साझेदारी गरे र उनले पेन्टेन हम ब्राइडल कउचर वीक र इन्स्टाग्राममा सहयोगको अनावरण गरेको देखिएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोकार्यक्रममा वर्ष २०७५ को एसइइ परीक्षामा नगरभरबाट सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र छात्राहरुलाई प्रोत्साहन स्वरुप नगद १० हजार, प्रमाणपत्र र दोसला ओढाई बधाई समेत दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गर्नुभयो । नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रदै गएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगत्यसपछि म घरमा आफ्नो भाईहरुलाई पनि लोकसेवा पढ्न उत्प्रेरित गरे र हाल मेरो दुबै भाईहरु सुजित कुमार पासमान( हाल स्थानीय तहको नायब सुब्बा) र जितेन्द्र कुमार पासमान( हाल खरिदार पद संघ ) निजामति सेवामा कार्यरत छ।समाजसेवा गर्ने मेरो तिव्र ईच्छाशक्ति रहेको छ। म जुन परिवेश र समस्याहरुलाई पार गर्दै यहाँसम्म पुगे भविष्यमा कुनै पनि नेपालीले भोग्नु नपरोस् भने मेरो सपना छ।
५ वर्ष अगाडि · विचार / ब्लग
देश कालयसअघि यी विदाहरुमा कटौती गरिएपनि अहिले संसद विघटनपछि उब्जिएको राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारराजमार्ग निकुञ्ज क्षेत्रको अमलेखगञ्ज सडकमा दुई साताअघि पनि चितुवाले एक्कासि सडक पार गर्दा मोटरसाइकल चालक आत्तिएर मोटरसाइकल अनियन्त्रित भई लड्दा घाइते भएका थिए।
५ वर्ष अगाडि · प्रमुख समाचार