
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
शिक्षा ब्यूरोमधेशका विद्यार्थीहरुलाई ईन्जिनीयर बसन्त कुशवाहाले सो कलेजमा यसपालीको सेशनमा ७५ प्रतिशतसम्म छात्रवृति उपलब्ध गराउने घोषणा गरेका छन् । सो कलेजका सँस्थापक सेयरहोल्डर समेत रहेका कुशवाहाले १० जना विज्ञातर्फ र १० जना व्यवस्थापन सँकायतर्फ छात्रवृति पाउने बताएका छन् ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारयादवलाई ९८२९७४५०३६ नम्बरबाट फोन गरी धम्की दिएको अडियो रेकर्ड छ । ज्ञान कुमार यादवले उपलब्ध गराएको सो अडियो रेकर्डिङगमा आफ्नो काका नै वडाध्यक्ष रहेको भनेर धाक लगाएको सुन्न सकिन्छ । यादवका अनुसार, वडाध्यक्ष बरबरियाकै इसारामा उनको भतिजोले गोली मार्ने धम्की दिएको आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमेयर दासमाथि एक महिलाले जबरदस्तीको प्रयास गरेको भन्दै निवेदन लिएर जिल्ला प्रहरी कार्यालय धनुषा पुगेको डिएसपी बस्नेतले जानकारी दिए । यद्यपी, दुवै पक्षबाट कसैको पनि अहिले जाहेरी दर्ता नभएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
शुक्रबार नगरपालिकाको कार्यालय, वडाकार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, शैक्षिक सँस्थानहरु समेत बन्द रहने जनाइएको छ । महिलाहरुले निराहार व्रत बसेर मनाउने चौरचन पर्वमा विदा दिएकोप्रति स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् । ‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले भने, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचार‘उपेन्द्र यादव बोर्डिङ्ग स्कुलको मास्टर हुंदा हर महिना पांच सय रुपया दिएर खर्ची चलाउंथे’, उनले भने ‘उनले मलाई त धोखा दिए ( दिए, मधेशका शहिदको ‘खुन’ बेचेर समेत सुटकेश भरी माल कमाए ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआगलगीबाट करिब १० लाख बढीको क्षति भएको पीडित परिवारको भनाई छ । पीडित कामनीदेवीले भनिन्, ‘छोरीको बिहे गर्न खरिद गरेको समान पनि सबै जलेर नष्ट भयो ।’ सुनचाँदी पनि जलेर नष्ट भएको उनको भनाई छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाबैठकमा नगर प्रमुख साह, नेपाल खानेपानी संस्थानका अध्यष गुणखर भूसाल, योजना प्रमुख विरेन्द्रकुमार यादव, नेपाल खानेपानी संस्थान सदस्य वीरेन्द्रकुमार यादव, बासुदेव अर्याल लगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालसोही क्रममा शहिदनगरपालिकामा रहि जनताको सेवा सुविधाका लागि कुशल कार्यसम्पादन गरेका उत्कृष्ट सेवा पुरस्कारबाट वडा सचिव रोहित कुमार साहलाई नगद २००१ रुपैयासहित प्रमाणपत्र प्रदान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजकार्यक्रममा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता सँजय कुमार साहले तीज पर्व महिलाहरुको लागि मात्र नभएर समाजिक विविधताको लागि महत्वपूर्ण रहेको बताएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज