
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारसिरहामा आम हडतालको घोषणा हुँदा पनि जबरदस्ती यातायात चलाएको भन्दै आधा दर्जन सवारी साधनमा तोडफोड गरेको हो । उनीहरुले हडतालको उलंघन गरेको भन्दै तोडफोड गरेको छ । सिरहाको मिर्चैयामा मिर्चैया देखि पूर्व बतहा खोलास्थित, मिर्चैया बजार लगायत पूर्व पश्चिम राजमार्गमै विभिन्न ठाउँमा तोडफोड भएको हो । स्थिति आक्रमक बनेपछि रोक्नको लागि सिरहा प्रहरीले ७ राउण्ड आश्रुग्यास प्रहार गरेको बताइएको छ । अहिले स्थिति समान्य रहेको र यातायात समेत पातलो रुपमा चल्न थालेको बताइएको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर झडप समेत भएको थियो । झडपको क्रममा केही प्रहरी र प्रदर्शकारी समेत घाईते भएको जनाईएको छ
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियमात्र ५० फिटको दुरीमा युवा युवतिको घर रहेको छ । उँचागाउँको उत्तर टोला गाविस निवासी अयोधी सिँहका २१ बर्षिय छोरा रुपम कुमार र र बासुकी साहकी २० वर्षीया छोरी सिमा कुमारी बिहीबार दिउँसो ३ः०० बजेतिर एक–अर्कासँग विवाह गर्न हतारमा रहेको गाउँलेहरूले बताए।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालसीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विओपीहरू भएपनि अवाञ्छित गतिविधि माथि निगरानी राख्ने, अवैध मालसामानको ओसारपसार नियन्त्रण गर्ने तथा दुबै देशको अपराधिक कार्य गरेर सजिलै सीमा वारीपारी गर्नेहरूमाथि अंकुश लगाउने गरेको तर, दुवै देशका स्थानीय बासिन्दाद्वारा भइरहेको अतिक्रमणलाई नियन्त्रण गर्न ठोस कदम नचालिँदा उनीहरूको मनोबल बढदै गएकोले अतिक्रमण हटाउन अभियान नै थालेको छ । यसैबीच भारतको मधुबनी जिल्लाका मध
४ वर्ष अगाडि · देश काल
राजनीतिकआफूलाई विजयी घोणणा भएको प्रमाणपत्र नदिए निर्वाचन समितिले लोकतान्त्रिक मुल्य मान्यतामै उभिएको नेपाली कांग्रेसको साखमाथि नै दाग लाग्ने भन्दै यसमा तत्काल सुधार गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारजनमत पार्टीको सिरहा जिल्ला कार्य समितिका अध्यक्ष पवन कुमार यादवले विभिन्न ७ बुँदे माग राखी भोली आईतबार आम हडतालको घोषणा गरेको बताइएको छ । सो क्रममा अत्यावश्यक सेवाहरु सबै सुचारु नै रहने जनाइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरलाहान स्थित रौनियार सेवा सदनमा पुस ९ गते शुक्रवार भएको प्याव्सनको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा उमेश चौधरी,वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव, उपाध्यक्षमा रिता कुमारी साह, सचिवमा सुरेश साह, सहसचिवमा सुशील कुमार यादव निवास चयन भएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकसंस्थाको कुल निक्षेप रकम १३ लाख तीन हजार, जगेडा कोष एक लाख ६६ हजार र शेर रकम ३३ लाख ८२ हजार रहेको छ । संस्थामा १ सय ९५ महिलाहरुको समुह छन भने महिला शेर सदस्य संख्या ९ सय ९३ रहेको छ । बाल बचत र अन्य सदस्य संख्या ६४ ऋणी सदस्य संख्या ५ सय १२ रहेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकउनले यहाँका एकिकृत कृषि कार्यक्रम सँचालन गर्नको लागि यहाँका किसानहरुको माटो परीक्षण गरी कृषि उपज, माछा पालन लगाएतका आर्थिकोपार्जन कार्यक्रमहरु सँचालन गर्न सकिने बताए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालजम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
मधेशलाई समर्थन नगरे जनकपुरधाम राजधानी पनि पारित नहुने उनले जनाए ।‘मधेश प्रदेश नाम नभए जनकपुरधाम राजधानी पनि पारित हुँदैन्’ उनले भने, प्रदेश सभा मधेश आन्दोलनकै बलमा स्थापना भएको यथार्थलाई सबैले बुझ्नै पर्छ ।
४ वर्ष अगाडि · देश काल
विहिबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार, शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । क्रिसमशकै दिन शनिबार परेको सार्वजनिक विदा पर्न गएको तर, विदेशमा रहेको कुटनितिक निकायहरुमा शनिबार विदा नहुने भएकोले सो अनुसार विदा दिएको बुझिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआफ्नो उम्मेदवारलाई विजयी भएको घोषणा गरी धाँधलीपूर्ण तरिकाले अरु जनालाई सुनुयोजित रुपमा जिताएको भन्दै नरेशका समर्थकहरुले आन्दोलन सुरु गरेको छ । उनीहरुले मतगणना स्थलमै बबाल मच्चाउन थालेका छन् ।
४ वर्ष अगाडि · देश काल