
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारदुई दिन जनमत पार्टीले प्रभाव जमाएपनि मँगलबार भने डा. सिके राउत नेतृत्वको जनमत पार्टीको प्रभाव बिहानैदेखि शून्य देखिएको छ । सिरहा प्रशासनको निषेधाज्ञापछि जनमत पार्टीका कार्यकर्ताहरु पनि बाहिर निस्कन सकेका छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश काल‘पुनस् प्रतिस्पर्धामा जान चुनौतीपूर्ण थियो, मैले साहस र तयारी गरेर सफलता प्राप्त गरें,’सन्तोषले कान्तिपुरसँग भने, ‘यो नेपाल र समस्त नेपालीको जित हो । अब नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाउने मेरो धोकोले थप सार्थकता पाएको छ ।’
४ वर्ष अगाडि · देश काल
देश कालपक्राउ परेका किसानहरु मिथिलेश यादव, सुभाष चौधरी, पटवारी ठाकुर, रुकेश साह श्याम यादव, उमा महतो, सुरेन्द्र यादव, हरेकृष्ण साह सुरेश कामती देव कुमार मुखिया रामवृक्ष यादव, बालेश्वर यादव, महेश यादव, हिरालाल यादवसहितका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने लगायतका माग समितिको छ । यदापी आन्दोलनमा सहभागी न भएका कार्यकर्तालाई समेत नेपाल प्रहरीले पक्राउ गरेको छ।
४ वर्ष अगाडि · देश काल
देश कालजिल्ला सचिवमा चयन भएका झा धनुषाको दक्षिणी क्षेत्रमा प्रभावशाली युवा नेताको रुपमा परिचित छन् । उनी धनौजी गाउँपालिकाका प्रत्यासी अध्यक्ष समेत हुन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसूचनामा उल्लेख भए अनुसार, सिरहाको पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तरदक्षिण ५०० मिटर सहित चोहर्बादेखि सिरहा जाने बाटोमा पिके राज ईन्टरप्राईजेजसम्म तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिममा कुनै पनि गतिविध गर्न नपाउने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिअसलमा, तुथपेष्टको ट्युबमा बनेको फरक फरक रँगको पट्टी मानवको लागि बेकार र निरर्थक हो । यो रँग मात्र ट्युब बनाउने मेसिनमा लागेको लाईट सेँसरको मात्र सँकेत दिन्छ । यसले तुथपेष्टको गुणस्तरीयतालाई देखाउँदैन ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालएक महिनासम्म चल्ने प्रतियोगिताको प्रशिक्षणमा सहभागी छन् अहिले उनी । यो प्रशिक्षणले आफूलाई अझ निखार्न सहायता मिलेको उनको बुझाइ छ । उनले आफ्नो जीतका लागि भोट गरेर विजेता बनाउन आग्रह गरेकी छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनमत पार्टीले किसानहरुको लागि मल र बीउ किसानको लागि समयमै व्यवस्था गर्नुपर्ने, पक्राउ गरिएका किसानहरुलाई अविलम्ब रिहा गर्नुपर्ने, किसानलाई विद्युत सिँचाई बिल्कुल फ्रि गर्नुपर्ने, किसानहरुको उब्जनी र बालीनालीलाई उचीत बजार मूल्य कायम गर्नुपर्ने लगायतका ७ बुँदे मागहरु अघि सारेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
उनले अगाडी लेखेका छन्–“अहिले धूलो उडेको छ, हेर्दै जाऊ के के उड्छ। सबै उत्पीडितहरू गाउँगाउँबाट उठेपछि। युद्ध र प्रेममा सबै जायज हुन्छ। त्यसमा यो त धर्म र अधर्म बीचको युद्ध हो। सदाचारी किसान र भ्रष्टाचारी सरकार बीचको युद्ध हो। निर्दोष जनता र भ्रष्ट जनप्रतिनिधि बीचको युद्ध हो। यो न्याय र अन्याय बीचको युद्ध हो।”
४ वर्ष अगाडि · देश काल
राजनीतिकलोकतान्त्रिक समाजवादी पार्टीका असन्तुष्ट पक्षले आइतवार पार्टीको केन्द्रिय कार्यालयमा पुगेर अध्यक्ष महन्थ ठाकुरसंग भेटन समय माग गरेका थिए तर अध्यक्ष ठाकुरले भेट गर्न नमानेपछि असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारआगलगीबाट ना ५ ख ५५२२ नम्बरको ट्रक क्षतिग्रस्त बनेको छ । प्रहरीले बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । ट्रकमा आगो लगाएपछि राजमार्ग ठप्प भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीप्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा जनकपुर स्पोर्ट्स क्लवले श्री उन्नतिशील युवा क्लव मुडिवालाई पराजित गर्दै फाइनलमा पुगेको छ भने पहिलो सेमिफाइनलमा यज्ञभुमी युवा समाज धारापानीले महाविर स्पोर्ट्स क्लव खजुरीलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी