
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको उहाँले बताउनुभयो ।
४ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाजनता आवास कार्यक्रममा अति दलित तथा विपन्नलाई ३ लाख सम्मको लगानीमा घर निर्माण गरि दिने योजना रहेको छ । तर महेन्द्रनारायण निधि विपन्न आवास योजना अन्तर्गत दलितलाई मात्रै नभइ गरिव, विपन्न,असहाय, एकल महिला लगायतका जुनसुकै समुदायको व्यतिmलाई ५ लाखको लगानीमा दुइ कोठे भवन, भान्सा कोठा र शौचालय सहितको घर निर्माण गरिदिने योजना रहेको भौतिक पूर्वाधार मन्त्रीका सल्लाहकार जीवनाथ चौधरीले जानकारी दिए ।
४ वर्ष अगाडि · पत्रपत्रिका
देश कालचिसोमा न्यानो कपडाको अभावमा सबभन्दा बढी रौतहटका दलित समुदायका परिवार बढी समस्यामा पर्ने गरेका छन् । त्यसैले खासगरी दलित समुदायका परिवारलाई नै खोजी खोजी न्यानो कपडा उपलब्ध गराउने अभियान शुक्रबारदेखि सञ्चालन गरेको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपुस १५ गते देखि जनमत पार्टीले किसान हकहितका लागि ११ बुंदे माग सहित अनिश्चितकालीन चक्काजाम सहितको कार्यक्रम घोषणा गरेको थियो । त्यसै क्रममा शुक्रबार सिरहा सदरमुकाममा किसान महारैलीको आयोजना भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोचिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठन पाठनका सन्दर्भमा समस्या समाधानका निमित्त मन्त्रालयमा आज छलफल भएको थियो।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
सून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार ६२५, ललितपुर एक हजार ९३५ र भक्तपुरमा एक हजार २५१ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
बिज्ञान-प्रबिधिसो कार्यत्रममा बिशेष अतिथीको रुपमा प्रदेश २ का प्रदेश साँसद परमेश्वर साह सहित अतिथिको रुपमा जनकपुरधाम उपमाहानगरपलिकाकी उप–मेयर रिता झा , धनुषा जिल्ला प्रहरी नायब उपरिक्षक जितेन्द्र बसनेत , असहाय सँरक्षण मँचका अध्यक्ष एवम् सँचार उद्यमी बैधनाथ साह, नागरिक समाजको अगुवा मुर्ली मनोहर मिश्र , युबा अभिन्ता दिपक ठाकुर, सिताराम यादब, स्वमी भरत राय, निजामाती कर्मचारी पूर्व सहसचिब डाक्टर ईन्द्रकन्त झा , हिन्दू अभियन्ता जयकुमार यादब, सशस्त्र प्रहरी निरक्षक हरी कृष्ण खड्का , न्यूज ब्यूरोका धनुषा सँवाददाता मुकेश पण्डित, रेडक्रस्का धनुषा अध्यक्ष नरेश सिँहसहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
स्वास्थ्य ब्यूरोछोरीको मृत्यूपछि आफू अन्यायमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएका छन् । उनले अध्यक्ष डाक्टरको लापरवाही र अटेरीको कारण छोरीको ज्यान गएको भन्दै कारवाहीको लागि माग गरिएको हो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
खेल / खेलाडीयुवा नेता यादवले खेलाडीहरुलाई विभिन्न समयमा बुट, ज्याकेट, ट्रयाक, पोशाक, भेष्ट लगायका समाग्रीहरु सहयोग गर्दै खेलको लागि उत्प्रेरित गरेको भन्दै प्रशँसा गरेका छन् ।
४ वर्ष अगाडि · खेल / खेलाडी
देश काल‘विरोधीले फैलाएको भम्रमा नपर्न आग्रह गर्दै’ पार्टीका सचिवालयले– ‘कोरोनाका कारण कार्यक्रम बन्द नगरेको जनाएको छ । किसान आन्दोलनलाई लक्षित गरी प्रहरीले किसानमाथि अवरोध गरेमा, आन्दोलनकारी प्रतिकारमा उत्रन बाध्य हुने जनाएको छ । उक्त कार्यबाट हुने क्षतिको जिम्मेबार नेपाल सरकार र स्थानीय प्रशासन स्वयं नै हुने नीजि सचिवालयको फेसबुक पेजमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकभेलामा सबै दलका सभासदहरुको सहभागिता रहेको दावी गरिएको छ । नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा माघ २ गते टेबुल हुने र ३ गते भोटिंग हुने कार्यसूची रहेको छ ।नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभाले सभामुख सरोजकुमार रायको संयोजकत्वमा गठन गरेको विशेष समितिले सहमति जुटाउन असफल भएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजपुस २८ गते राती अन्दाजी २ बजेको समयमा लहान नगरपालिका वडा नं. १२ पडरियाचोकदेखि करिब ५०० मिटर उत्तरस्थित प्रहरी सहायक नीरिक्षक मुना साहको कमाण्डमा खटि गएको मोबाईल टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज