
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारमेला समिति संयोजक लक्ष्मेश्वर यादवका अनुसार पहलवानीमा नेपालका थापा वाहेक नरेश गिरी र राजा पहलमानका साथै तिनजना महिला पहलमानहरु छन भने चारतको दिल्लीका प्रवेज जलाद सिंह, बनारसको भुन्टी, अयोध्याको कल्लु बब्लर र बनारसकै नरेश बुमरी र तिनजना महिला पहलमान पनि सहभागि भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोशल्यक्रियाको लागि जनकपुर जाने महिलाहरुको लागि अस्पतालमा खाना बस्ने समेत निःशुल्क हुने जनाईएको छ । आईतबार सम्पन्न शिविर विहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म सँचालन भएको थियो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
‘दुई–दुई वटा सभामुख फेरिए । तर टेबल भएन । जब विदेशीहरुको चलखेलको केन्द्र बन्यो, नेपाल । विदेशीहरुले नेपालको विषयलाई लिएर भनाबैरी गर्न थाले । सडकमा नागरिकहरुबीच झडपको अवस्था भएपछि बल्ल ल्याइयो’, ओलीको भनाइ उधृत गर्दै एक सांसदले भने । ओलीले आफू भने द्वन्द्व बढाउने पक्षमा नरहेको टिप्पणी गरे । ‘हामी द्वन्द्व बढाउने पक्ष
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसोही क्रममा नयाँ शिक्षालय प्रमुखका रुपमा ई. धनुज कुमार यादवलाई स्वागत गरेका थिए। ई. विनोद चन्द्र झाको अध्यक्षता तथा ई. धनोज कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित विदाई समारोहमा शिक्षालयमा हुँदा उनीहरुले दिएको योग्दानको चर्चा गरिएको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोसस्तो दरमा भारतबाट ल्याउने र नेपालमा बिक्री गर्ने भएकाले नेपालमा उत्पादन गर्ने कृषकको मर्का परेको प्रहरी निरीक्षक दिपक कोइरालाले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजदुर्घटनामा अर्का गम्भिर घाइते बा. ७४ प ७५३९ नम्बरको मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ५ बस्ने २४ बर्षीय अभिषेक घिमिरेको मोडेल हस्पिटलमै उपचार भइरहेको प्रहरी निरीक्षक सुवेदीले जनाए ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिककार्यक्रममा जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, केन्द्रिय सदस्य एवं राज्य सभा सदस्य मो। खालिद सिद्दिकी, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य राम किशोर यादव, केन्द्रिय सदस्य एवं भूमि व्यवसथा कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, केन्द्रिय सदस्य अर्जुन थापा, प्रदेश सभा सदस्या अब्बुुल कलाम अजाद फुलवावु , गुजरा नपाका नगर प्रमुख सन्तलाल चौधरी सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालसोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिसाथै यस् सेवाको सुरुवात सँगै भारतीयहरु नेपाल आउँदा क्यूआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत – क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने पेमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले बताए ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालधबौली जसपाका प्रदेश साँसद शैलेन्द्र यादवको स्थायी गाउँ हो । मेयर बरबरियाले उनीहरुलाई प्रवेश गराउँदै दलित, उत्पीडनमा परेका, हेपिएका वर्गको उत्थान र राज्यको मूलधारमा ल्याउनको लागि माओवादी पार्टी मात्र अग्रसर रहेको बताउँदै पार्टी प्रवेश गराएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयद्यपी, अस्पतालका मेसु (प्रमुख) डा. प्रमोद यादवले कुनै पनि डाक्टरलाई कारवाही गर्दैनन् । विभिन्न राजनीतिक दलको कोटामा नियुक्ती पाएका कर्मचारीहरु र डाक्टरहरुले बारम्बार यस्ता घटना गर्ने गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार