
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रिययसअघि बिहिबार नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिनुभएको थियो । युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आक्रमणमा परेको पुष्टि गरेको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारउनले अधिकृत अधिकारीको स्थानमा यसअघि जिल्ला विकास समिति धनुषामा कार्यरत रहँदा भ्रष्टाचारको मुद्दा खेपिसकेका रामभजन यादवलाई यहाँ ल्याउने तयारी गरेपछि त्यसको विरोधमा आफूहरूले ताला लगाएको जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्रोत नखुलेको रु नौ लाख ५० हजार, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले आज साँझ आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
नेपालको पूर्वाधार विकास र जनताको समृद्धिका पक्षमा एमसीसी रहेको जनाउँदै उक्त पार्टीले विगतका पक्षमा वकालत गर्दै आएको छ । लोसपा संसदीय दल १३ सदस्यीय छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनेतृ महतोले दोस्रो नगर अधिवेशनमा पार्टिको वफादार, हरेक समय संगठन प्रति ढृढ रहने व्यक्तिलाई चयन गर्न सुझाव दिएकी थिइन । उनले सर्वसहमतिमै नेतृत्व चयन गर्न सुझाव दिएकी थिइन । धनुषाधाम नगरपालिकाको धनुषाधाम स्थित सिताराम कुटिको प्रांगनमा भएको दोस्रो नगर अधिवेशनबाट यादवलाई नेतृत्वको जिम्मेवारी दिएपछि उनका शुभचिन्तकहरुले बधाई ज्ञापन गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोयसको साथै, उनको साथमा रहेको भारु २० हजार २० रुपैयाँ तथा नेपाली ५१० रुपैयाँको साथै एक सेट सादा मोवाईल समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको डिएसपी थापाले जनाए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजउक्त मोटरसाईकल अनुसन्धान तथा खोज तलाशको क्रममा मिति सोमबार पक्राउ गरिएको हो । मोटरसाईकल सहित दुवै जनालाई समेत जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान थालेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियतीनै जना छोराहरुले आफ्ना पत्नीहरुलाई जबसम्म बहिनी आउँदिनन् तबसम्म आमाको हेरचाह गर्न भनेका थिए । तर, उनीहरुले भनेपछि पनि तीनै जना पत्नीहरुले सासुको हेरविचार गर्न मानेनन् । यही कारण रिसाएका तीनै जनाले आ–आफ्ना पत्नीहरुलाई डिभोर्स दिए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालजनकपुर कला, साहित्य र संस्कृतिमा ऐतिहासिक रूपमा धनी शहर हो। यो शहर ‘नबिल जनकपुर साहित्य महोत्सव’ को तेस्रो संस्करणको तयारीमा लागेकाले जनकपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा केन्द्रित यस पहलमा आबद्ध हुन पाउँदा हामी गर्व गर्छौं।”– आयोजक समितिका अमित कुमार साहले भने ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतर, सर्वोच्च अदालतमा परेको मुद्दा र मन्त्रीको पारिवारिक भारत भ्रमणका कारण संकल्प प्रस्तावमाथिको छलफल थप १२ दिनपछि धकेलिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालअधिकारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रसका नेता मनोज सिंह, माओवादी केन्द्रका नेता अशोक कुमार मिश्र, विजय यादव, जसपा नेपालका नेता निर्गुण सहनी, संजय सिंह सहित पालिकाका कर्मचारी हरुको उपस्थिति रहेको थियो।
४ वर्ष अगाडि · देश काल