
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरनेविसंघ र तरुण दलमा नेतृत्व लिन नेताहरुको दौडधुप सुरु भइसकेको छ । उमेर हद लागेको अवस्थमा नेविसंघमा नेतृत्वका लागि धनुषाका ईन्द्रजीत गोईतको चर्चा प्रदेश अध्यक्षको लागि चर्चामा छ भने उनले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिने बताएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनदिनानुदिन गन्दा, भद्दा, मधेशी समुदायलाई अपच हुने खालको गीतहरु मात्र गाउन थालेपछि उनको लोकप्रियता ग वर्गबाट झरेर अब घ वर्गमा पुगेको देखिन्छ । उनको गीत मन पराउने दर्शकहरुमा भारी गिराबट भएको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालत्यस्तै विष्णु गाउँपालिकका ५२.५८, चक्रघटा गाउँपालिका ५०.५३ ,रामनगर गाउँपालिका ५०.२४, कौडेना गाउँपालिका ५०.१०, पर्सा गाउँपालिका ४९.२२, धनकौल गाउँपालिका ३६.३३, बसवरीया गाउँपालिका ४२.३१ अंक प्राप्त गरेको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरअनुसन्धान शाखाका सो प्रहरीको नाम नखुलेपनि उनको अहपरणकारीसँग सँलग्नता हुन सक्ने आरोप पीडित पक्षको छ । सोही प्रहरी चौकीमा सँचारमा कार्यरत एक प्रहरीले पण्डितलाई तुरुन्तै एक्सन लिएर मदत गरेको उनले सुनाए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारतत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी यसअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेर वीरगञ्जको मयेर लड्ने चर्चा चलेपनि भर्खरै सम्पन्न काङ्ग्रेसको १४ औँ अधिवेशनमा संस्थापन पक्ष विजयी भएपछि उनको काङ्ग्रेस प्रवेश गर्ने बाटो बन्द भएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसोही क्रममा विहिबार बिहान ८ बजेदेखि हुने भनिएको दोस्रो चरणको चुनाव सभापतिको उम्मेदवारहरुबीच सहमतिको आधारमा अब शुक्रबार बिहान ८ बजेदेखि चुनाव हुने जनाईएको छ ।
४ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधि“हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात उत्तिकै सक्रिय छ । विशेष गरी किशोरा किशोरी, बालबालिकाहरु साईबर अपराधमा पर्ने गरेको छ ।”– प्रमुख अतिथि यादवले भने ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारफागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट सुरु हुने परिक्रमा फागुन पूर्णिमाका दिन जनकपुर पुगेर अन्तगृह परिक्रमापछि समापन हुन्छ । यस यात्राको आठौँ दिन कञ्चनवनको विश्राम ‘होरी उत्सव’ कै परम्पराले खास बन्दै आएको पाका मैथिल बताउँछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा लोसपको केन्द्रिय अध्यक्ष महन्थ ठाकुरद्वारा एकैदिन ४ वटा नवनिर्मित भवनको उदघाटन र एक भवनको शिलान्यास गरिएको छ । विद्यालयको बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका बिच गोडैता नगरपालिका वार्ड नं. ३ सिमरा भगवतिपुर स्थित श्री जनता नमुना माध्यम
४ वर्ष अगाडि · देश काल
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिधी निवासमा नेता विमलेन्द्र निधी सहित सभापतीमा तेस्रो स्थानमा आएका स्वयम दिनेश यादव प्रसैला कोइराला समुहका नेताहरु रामकृष्ण यादव, डा.चन्द्र मोहन यादव र प्रथम स्थानको मत पाएका पजियारको समेत उपस्थितीमा पत्रकार सम्मेलन गरी घोषणा गरेका छन्।
४ वर्ष अगाडि · प्रमुख समाचार