
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो अपरेशनतर मेयर पटेल तथा उनका पक्षधरहरूले उक्त आरोपको खण्डन गर्दै आएका छन् । सोमबार धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म जारी रहने अख्तियारले जनाएको छ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालपार्टी प्रवेश कार्यक्रममा माओवादी धनुषा सह इन्चार्ज झल्कु यादव,धनुषा अध्यक्ष दिपक यादव,प्रदेश सदस्य श्याम यादव,जोगेश्वर महतो,सहिद परिवार नथुनी महतो,सुरेश दास,रन्जित यादव,वाइसीएल जिल्ला अध्यक्ष सन्जय कुमार शर्मा,वाइसीएल जिल्ला इन्चार्ज सरोज कुमार यादव,कारिराम यादव राम बलि यादव लगाईत्का नेता तथा कार्याकर्ता हरुको उपस्थितिमा जसपा र नेपाली काङ्ग्रेसका स्थानीय कार्याकर्ता माओवादी केन्द्रमा प्रवेश गरिएको हो।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजयसका साथै, मेयर बरबरियाले उत्पीडनमा परेका जातजाती, समुदाय, हेपिएका समुदायको उत्थानको लागि माओवादी केन्द्र पार्टीले सधैँ लडदै आएको बताउँदै पिछडिएको समुदायको लागि नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र मात्र एक राजनीतिक पार्टी रहेको दाबी गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसोही क्रममा होलीको दिन प्रहरी संग वादविद गर्ने जिल्ला जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर बस्ने वर्ष १९ को चमन ठाकुरलाई सार्वजनिक शान्ति विरूद्धको कसुर शिर्षक मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालआइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले भने, ‘देशभरिको स्थिति हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावना छ । ‘अब माओवादी नै रहेछ देश बचाउने पनि, संविधान बचाउने पनि, लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि र यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई अधिकार दिलाउने पार्टी माओवादी नै हो । त्यसैलै माओवादी आफनै तागतले स्थानीय चुनाब लड्छ ।
४ वर्ष अगाडि · देश काल
देश काल‘देश निर्वाचनमय बनिसकेको अवस्था छ । निर्वाचन आयोगले आफ्नो कार्य अगाडि बढाइसकेको छ । त्यसका लागि सुरक्षा व्यवस्था मजबुत पार्न कार्ययोजना बनेको छ’, उनले भने । उनका अनुसार १ लाख म्यादी प्रहरीसँगै नेपाल प्रहरीका ७० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा खटिनेछन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकार्यक्रममा जनकपुर जेसीजको निबर्तान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी मनोज साह,जनकपुरधाम उद्योग वाणिज्य संघ का अध्यक्ष जितेन्द्र महासेठ,जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष निर्मल चौधरी ,ललित साह,जनकपुरधाम उद्योग वाणिज्यका बरिष्ठ उपाध्यक्ष मनिष रमन साह सहित बिभिन बिशिस्ट व्यक्तिको उपस्थित थियो।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालघटनामा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घटना हुन नदिन व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालशुक्रबार ग्रामिण भेकमा मनाईएको होली पर्वमा एकआध बाहेक कुनै पनि ठाउँमा डिजे निकालिएनन् । एसपी रजौरेले होलीमा डिजे निकालेर बजाए डिजे बाजा नै जफ्त गरिने प्रतिक्रिया दिएपछि डिजेबालाहरु डरले पनि डिजे निकालेनन् ।
४ वर्ष अगाडि · देश काल
भैँसीलाई नुहाउन मोटर खोल्दा करेन्ट प्रवाह भइ घाइते भएका उनलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीको भनाइ छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिककेही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक