
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारत्यो साइकल धेरै दुरी चल्ने छैन।सावधान हुनुस ,गन्तव्यमा पुग्न नसकेर अलपत्र पर्नुहोला ।त्यसकारण तपाइले चाहेको गन्तव्य ,सुख ,शान्ती बिकास र समृद्धिको लागि इशनाथ बासीले गाछी (रुख) छापमा मत दिनुहोला ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजत्यस्तै युवाहरुलाई पनि खेलकुदमा लगनशीलता गर्दै हरेक वर्ष खेलकुदलाई प्राथमिकतामा राख्दै हरेक वर्ष क्रिकेट, भलिबल, फुटबल आदि खेलहरूको पदाधिकारीसँग बसेर खेलकुदलाई प्राथमिकता दिने उनको भनाई छ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश काल“यस वडाको जनतालाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो। बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ? मानिसको मनोवैज्ञानिक खुसीका लागि म वडा अध्य्क्ष पदको लागि लड्दैछु। मानिस खुसी हुनुपर्‍यो। मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु। मैले भनेको कुरा मात्र हुनुपर्छ भनेर लाग्दिनँ। मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु ।”– वडा अध्य्क्ष पदको उमेदवार उमानथले बताए।
४ वर्ष अगाडि · देश काल
पालिका खबरसरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ। ३१ गते शनिबार परेको छ। जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ।
४ वर्ष अगाडि · पालिका खबर
स्वास्थ्य ब्यूरोनेपाल रेडक्रस सोसाईटीको रगत बैँकबाट आपत्तकालिन अवस्थामा चाहिने रगतको लागि पोकाको कम्तीमा ८०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । गरिब, निमुखाको लागि सो रकम नै अधिक रहेकोले नगरपालिकाको सिफारिसमा विरामीलाई आवश्यक पर्ने रगत पूर्णतः निःशुल्क हुने जनाइएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरआगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मण्डलसहित काँग्रेसबाटै निवर्तमान उपमेयर एवम् उपमेयरकी उम्मेदवार विद्या देवी भूजेल, वडा नं. ५ का निवर्तमान वडाध्यक्ष एवम् उम्मेदवार ईन्द्र कुमार महतोले समेत सँयुक्त रुपमा भोँट मागिरहेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमतदानका दिन दैनिक उपभोग्य वस्तु बोक्ने र अत्यावश्यक सवारी साधन भने चल्न सक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले विगतमा जस्तै मतदानका दिन यो पटक पनि यस्तो ब्यवस्था गर्न लागेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
सबैला नगरपालिकाबाट नेपाली काङ्ग्रेस जगत सुन्दर साह, नेकपा एमाले बाट राजकिशोर यादव लोसपा बाट रामचन्द्र जैसवाल र कारी यादव को त्रिपक्षिय भिडन्त हुने सम्भावना देखिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, नेपाली काँग्रेसबाटै निवर्तमान उपमेयर एवम् पुनः अर्को कार्यकालको लागि उपमेयरको लागि उम्मेदवारी दर्ता गराएकी शिला देवी मण्डलसहित वडादसस्यहरुले समेत आ आफ्नो गाउँ वस्तीमा गएर भोँट मागेकी हुन् ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरमिथिला नगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रको रूपमा विकास गर्ने मेरो पहिलो प्राथमिकता छ, महतो भन्छन्, २८ वर्षको जागिरे अनुभव छ, आफ्नो नगरमा कुनै जनप्रतिनिधि वा कर्मचारीका कारण जनताले दुःख पाउँदैनन् ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालजिल्लाभित्र मतदान अधिकृतहरु नियुक्त गर्दा कुनै पनि कानुन वा मापदण्ड नअपनाइ सिडियोको ठाडो निर्देशनमा खटनपटन गरेको तथा मतदान केन्द्र र मतगणना केन्द्र तोक्दा समेत सिडियोले मनोमानी गरी गठबन्धनका नेताहरुको इशारामा अनावश्यक हस्तक्षेप गरि रहेको साहको भनाई छ ।
४ वर्ष अगाडि · देश काल
देश कालगौर नगरपालिकामा रहेका अन्नदाता किसानहरुले खेतमा सिचाई गर्नका लागी निशुल्क विद्युत उपलब्ध गराउने समेत उनले बताए । “शिक्षा, स्वास्थ्य, कृषि र रोजगारमा हाम्रो विशेष ध्यान रहने छ ।” मेयर उम्मेदवार यादवे भने “हामी काम गरेर देखाउन आएका छौं । यसपटक गौरका जनताले हामीलाई विश्वास गरेका छन । हामी वहाँहरुले चाहनु भएको जस्तो समृद्ध गौर बनाउनेछौं ।”
४ वर्ष अगाडि · देश काल