
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारधनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सबैपालिका प्रमुखहरूलाई सपथ ग्रहण गराएका हुन् । जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएता पनि जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम सोमबार साझ मात्रै आएकाले मंगलबार सबै नवनिर्वाचित प्रमुखहरूलाई एकैसाथ सपथ गराइएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहामी बितेको कार्यकालमा पनि बहुमतिय प्रणालीमा गएनौ । गएको ५ सालको अवधीमा पनि गोडैता नगरपालिका सर्वसहम्मतले चलेर आफनो एउटा छुटै पहिचान बनाउन सफल भएको छ, उनले । अगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसिंहलाई मेयर जिताउनुमा सांसद् यादवको ठूलो योगदान छ । यादवले नै सिंहलाई लोसपाबाट ल्याएर जसपा प्रवेश गराएका थिए । वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगी जसपा त्यागेर एमाले गएपछि उनिसँग प्रतिष्पर्धा गर्न यादवले सिंहलाई जसपा ल्याएर मेयरको उम्मेदवार बनाएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनव निर्वाचित नगर प्रमुख यादवले सहकार्य र समन्वयमा आगामी कार्यकालमा गरिएका अधूरा कामहरु सम्पन्न गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगायतका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता जाहेर गरे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसरोज रायले उमेश बचाउ अभियानको लागि गरेको प्रयासको सराहना गरिएको छ । यद्यपी, समाजसेवी भनाउँदा आफैँ पारदर्शी भएपछि झन विश्वास बढने र अन्य घटनाहरुमा पनि सहयोगी हातहरुले तुरुन्त तयार हुने वातावरण सृजना गर्न सुझाव पनि दिइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसाथै सम्बोधन गर्दै उनले गाउँपालिकामा जन्म दर्ता, मृत्यु दर्ता, बसाइ सराई , विवाह दर्तामा कुनै शुल्क नलाग्ने, सुत्केरीलाई पोषण भत्ता बापत रु. ५ हजार दिने, गरिब विप्पन तथा दलितको मृत्यु भएको खण्डमा अन्त्येष्टि (दाह कर्म) गर्न खर्च बापत रु।५ हजार दिने र सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउने जस्ता महत्वपूर्ण कुराहरूको घोषणा गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकिसानलाई विभिन्न भागमा वर्गीकरण गरी किसान कार्डको व्यवस्था गर्दै निःशुल्क कृषि मिटर उपलब्ध गराउनुका साथै नगरपालिकाले तोकेको हदसम्म कृषि बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि माझीले गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपूर्वी धनुषाको कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, शहिदनगर नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका, सबैला नगरपालिका लगायतको क्षेत्रमा प्रहरीले गुनासोको आधारमा राती ९ बजेपछि बजाइने डिजेमा न्यूनिकरण हुँदै गएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारपछिल्लो प्राप्त मत परिणामअनुसार रेणुले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । र, सुवेदी रेणुभन्दा ११,४५७ मतका साथ पछि रहेका छन् । यो मत भनेको गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरी चौकीका अधिकारीले आरोपितलाई राजनीतिक पार्टीको दबाबमा उम्कन मदत गरेको आरोप पीडितले लगाएको छ । यता, घटनाको बारेमा अनुसन्धान थालिएको तथा फरारलाई पक्राउ गर्न प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएमालेका शिवशँकर साह हिरा ९५३२ मत ल्याएर दोस्रो स्थानमा छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका मनोज कुमार चौधरी ५३६० मत ल्याएर तेस्रो स्थानमा छन् । जसपाको लालकिशोर साह ५१९४ मत प्राप्त गरी चौथो स्थानमा रहेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनकहिले भन्सार कार्यालयका हाकिमको घुमुवा हुँ भनी खुलेआम रूपमा हाकिमहरु समेतलाई गुम्राहमा राखी रकम अशुल्ने कार्य गर्दै आएका छन् । प्रदेशमा जो प्रहरी प्रमुख भएर आए पनि मन जित्न सफल भएका मिश्रले अहिले दुई नम्बर प्रदेश अन्तर्गत रहेका विभिन्न जिल्लाहरुमा सर्वसाधारण तथा ब्यापारीहरु समेतलाई डर, त्रास धम्की दिदै रकम उठाउने अभियानमा लागेको स्रोतले बताएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन