Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
मधेस प्रदेशसभाको आजको बैठकमा प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश गर्नुभयो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयोसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसपछि सार्वजनिक पद धारण गरेकी उपाध्यक्ष मण्डलले “बाप को नाम सागपात बेटाको नाम पर्बर” भनेर टिप्पणी गरेकी हुन् । सोही क्रममा धमेन्द्र पटेल नामक एक युवकले उपाध्यक्षको जवाफ र शब्दप्रति व्यँग गर्दै “आहा कस्तो राम्रो बिचार छ हाम्रो उप मेयर पदमा बसेका जय हो धनौजी गाउँपालीका” भनेर टिप्पणी गरेपछि जुवानी युद्ध सुरु भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । ‘स्थानीयले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनका अधिकृतहरुलाई बोलाउनु भएको थियो, मेयर साप बुटवल जानु भएको थियो, म घाइतेलाई भेट्न भनेर नेपालगञ्ज गएको थिएँ । त्यहीबेला दुःखद घटना भएछ,’ नगरपालिकाकी उपप्रमुख चौधरीले भनिन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयस्तै, बागमति प्रदेशको विकासको दर सबभन्दा बढी रहेको छ । तथ्याँक अनुसार चालु आर्थिक बर्षमा बागमति प्रदेशको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ६.७४ प्रतिशत रहेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, वीरगञ्ज । मधेश प्रदेशको बारा जिल्लामा जग्गा नाप्ने क्रममा विवाद भएको छ। घटाइते प्रभुप्रसाद कुशवाहाको उपचार क्रममा मृत्यू भएको हो । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारस्थानीय निकायको दोस्रो चुनावपछि निरन्तर चर्चामा रहँदै आएको देशको राजधानी काठमान्डौँको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा बालेन साह निर्वाचित भएपछि प्रथम कार्य उनले फोहोर व्यवस्थापन तर्फ ध्यान केन्द्रीत गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आजदेखि उठाइँदैछ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउँपालिका नुवाकोटका प्रतिनिधिबीच सोमबार भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाउन लागिएको हो । सहमतिपत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्च
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगत बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा यस कार्यालयको निर्वाचन सेलमा कार्यरत रही स्थानिय तहको निर्वाचन सुरक्षार्थ, म्यादी प्रहरी भर्ना छनौट, म्यादी प्रहरी अह्रन खटन तथा परिचालन लगायत निर्वाचन सेलको आन्तरिक अभिलेख व्यवस्थापन तथा विभिन्न निकायहरुसंग समन्वय गरी आन्तरिक तथा बाह्य व्यवस्थापन समेतमा दिईएको जिम्मेवारी त्रुटिरहित ढंगले सम्पादन गरेको भन्दै धनुषाका एसपी बसन्त रजौरेले उनलाई प्रशँसा पत्र दिएका हुन् ।
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषकप्रमुख साहले ऐनमा उल्लेख भएको विषयलाई सम्बोधन गर्न माग गरेका छन्। उनले स्थानीय किसानहरु मात्र नभई आम नागरिकलाई एक अभिन्न अँग र बचतको लागि उत्तम माध्यमको लागि सहकारी भएपछि यसरी कर वृद्धि गर्नु समग्र बचतकर्ताहरुमाथि अन्याय भएको बताए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपेट्रोलियम पदार्थको खपत घटाउन गरिएको सो विदा प्रभावकारी नदेखिएपछि सो विदा पुनः फिर्ता गरिने भएको छ । दुई दिनको विदामा सरकारी कर्मचारीलाई मोजैमोज देखिएपछि सर्वसाधारणहरुले चर्को आलोचना गर्दै आएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार