
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारउनले सरकारी रसिद दिनुभन्दा पनि आफ्नो एउटा कापीमा को बाट कति लियो भनेर रेकर्ड राख्ने गरेको छ । अक्षर नजान्ने सेवाग्राहीलाई झेल गर्दै यादवले सिफारिस वापतको सरकारी दस्तुर लिएको बताउँदै आएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनी सो वस्त्र पुनः फुकाल्न लाग्दा उनलाई अटोरिक्सामा बसाएर मानव सेवा आश्रममा लगेर उद्धार गरिएको हो । मनोरोगको कारण जोखिमपूर्ण जीवन व्यतित गरेकी सो महिलालाई मानव सेवा आश्रमले नयाँ जीवन दिने विश्वास लिइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालजनकनन्दिनी गाउँपालिका, कमला नगरपालिकामा एमालेको मध्यम पक्कड छ । यी दुई पालिकामा एमालेको स्थानीय तहको मत हेर्दा मध्यम पक्कड मानिएको छ भने शहिदनगर नगरपालिकामा अलिक कमजोर मानिएको छ । विदेह नगरपालिकामा एमालेको बलि
४ वर्ष अगाडि · देश काल
यसैबीच, अहिले सम्म मधेश प्रदेशमा हाल सम्म कोरोना संक्रमित भएका मध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोराष्ट्रिय बाणिज्य बैंक शाखा राजविराजका सहायक प्रबन्धक अजय प्रताप गौतमले माथि कै आदेशबाट भारतीय रुपैया सटही काउन्टर बन्द गरिएकोले सर्वसाधारणलाई सो सेवा दिन न सकिएको लाचारी व्यक्त गरे ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसोमबार जारी गरिएको एक सूचनामा विद्यालयका हेडमास्टर बिजय कुमार मंडलले विद्यालयमा नबुझेको कुरा पुनः पढनको लागि प्राईभेट कोचिँग सेन्टरमा पढन जानुभन्दा यही अतिरिक्त कक्षा सँचालन गरी उनीहरुलाई मजबुत बनाउन सकिने उदेश्यसहित कोचिँग सँचालन गरिने भएको छ ।
४ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?अहिले सोही परम्पराअनुसार गाउँका जनप्रतिनिधिहरुलाई स्थानीयहरू लगेका हुन्’, उनले बताइन् । परम्परा यस्तो रहेकाले स्थानीयले विश्वासका साथ यस्तो कार्य गरेकाले आफूहरुले पनि सम्मान गरेको उनको भनाइ छ ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजमृतक व्यक्तिको हालसम्म सनाखत हुन नसकेको भन्दै प्रहरीले कोही कसैको आफन्त वा छरछिमेकी भएमा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखा तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियसो घटनामा सिवान जिल्लाको हुसैनगँज बस्ने प्रतापपुर गाउँ बस्ने स्थानीय मोताब चौधरीकी ४२ बर्षिय श्रीमति लीलाबती देवी र सोही जिल्लाको पथार गाउँ बस्ने दिलिप बैठाकी ४० बर्षिय श्रीमति सुहागमति देवीको मृत्यू भएको हो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारआईतबार दिउँसो ती तीन योजना सहित मधेश प्रदेश सरकारबाटै दिइएको एसएनआर जनता माबिको कक्षाकोठा निर्माणको लागि आएको बजेटमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियारको टोलीले फाईलको तस्विर खिचेर लगेको जनाइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोसो गाडीसहितको १९२ किलो गाँजा प्रदेश बाहिनी गणबाट ईन्सपेक्टर दिल बहादुर कटुवालको नेतृत्वमा समेत गएको १९ जनाको थप टोलीले बरामद गाँजा र गाडी आवश्यक कारवाहीको लागि गणमा लगिएको जनाइएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारउनीहरुले प्रदेश सरकार, प्रहरी प्रशासन र राजनीतिक दललाई हटाइएको प्रति ध्यानाकर्षण गराएका छन् । ‘अस्पतालको दोहोरो चरित्र देखिएको छ । एकतर्फ आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार